●सेण्डिङ अर्गनाइजेशन या पठाउने कम्पनिको जिम्मेवार मुख्य व्यक्तिको बायोडाटा ● कामदार पठाउने देशबाट पठाउने संस्थालाई दिइएको व्यवसाय अनुमतिको प्रमाणपत्र
【महत्त्वपूर्ण सूचना】
(1) पहिलो वर्ष निःशुल्क हुन्छ। दोस्रो वर्षदेखि वार्षिक ३०,००० येनको सदस्यता शुल्क लाग्नेछ।
(2) केही आवेदनहरू मार्गदर्शनसूचना 2-32 का आवश्यकताहरू नपुगी गरिएको देखिन्छ। समीक्षा सहज रूपमा गर्नका लागि, आवेदन गर्नु अघि कृपया तलका बुँदाहरू अनिवार्य रूपमा जाँच गर्नुहोस्। प्रस्तुत गर्ने तरिका (फारम्याट) जुनसुकै भए पनि हुन्छ। यदि तपाईं अब बनाउन लाग्दै हुनुहुन्छ भने, कृपया उपलब्धि र शुल्क विवरण फारम प्रयोग गर्नुहोस्।
कामदार पठाउिे संस्थाले निम्िशलखित जािकारी आफ्िो वेबपेजिा प्रकाशित गिेि। ・पनिल्ला २ विािा आप्रवासी श्रशिकहरूसँग भएको सम्झौताहरूको संख्या ・त्यसिध्ये ववर्देि जाि सफल भएका आप्रवासी श्रशिकहरूको संख्या ・अिुिानित िुल्कको राशि र वववरण
(3) यदि कुनै कागजातहरू छुट्यो भने मूल्याङ्कन गर्न असम्भव हुन्छ, त्यसैले कृपया चारवटै कागजातहरू अनिवार्य रूपमा अपलोड गर्नुहोस्।
(4) आवेदन साइट जापानी भाषामा छ। अन्य भाषामा हेर्न चाहनु भएमा, कृपया आफ्नो उपकरण/ब्राउजरको अनुवाद सुविधा प्रयोग गर्नुहोस्।
(5) आवेदन फाराम अनुवाद गर्न वा जापानीमा इनपुट गर्न कठिनाइ भएमा प्रतिनिधिको रूपमा इनपुट गर्न मद्धत गर्ने सेवा उपलब्ध छ। कृपया FERI सचिवालयसँग सम्पर्क गर्नुहोस्।